समाचार « Khabarhub

बालुवाटारमा बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने ‘नेपाल-खनाल’ पक्षको निर्णय

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ। शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। नेपाल समूहको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार…