समाचार Archives | Page 7243 of 8260 | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ६५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २२ लाख ३१ हजार ८७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २९३ जनाको मृत्यु भएको छ । योसँगै…