Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौंस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले विहीबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाति विस्फोटप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै राजदूत बेरीले यो दुःखको समयमा काठमाडौंस्थित दूतावास अफगान नागरिकको साथमा रहेको बताएका छन् । उनले सो बम विस्फोटमा १३ जना अमेरिकी सेनासहित अफगानी नागरिक मारिएकोमा दुःख व्यक्त गरेका छन् । उनले ज्यान…