समाचार « Khabarhub

‘क्यूआर कोड’ सहितको खोपको प्रमाणपत्र नदिएको भन्दै श्रमिक आन्दोलित

काठमाडौँ– वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकहरुले कोरोना खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको भद्रकालीमा उनीहरुले ‘क्यूआर कोड’ सहितको प्रमाण पत्रबिना वैदेशिक रोजगारमा जान नपाएको भन्दै प्रदर्शन गरेका हुन् । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न ’क्यूआर कोड’सहितको…