Live on
Your Voice, Your Power
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। विप्लव नेकपाले शनिबार एक विज्ञप्ति जारी गर्दै नेकपाले मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल विभागका महानिर्देशकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो। विप्लव नेकपाले सरकारले त्यस्ता भैष्ट कर्मचारी र ठेकेदारलाई कारबाही…