समाचार « Khabarhub

भारतबाट घुँगी पनि तस्करी

मोरङ- भारतबाट तस्करी गरी ल्याएको घुँगी सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट विराटनगरले बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरीले तीन सय केजी घुँगी बरामद गरेको हो । सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराटनगर–१६ दरैयास्थित नेपाल भारतको सीमा नाकाबाट ५० केजी दरका ६ बोरा घुँगी बरामद…