Live on
Your Voice, Your Power
रुकुमपूर्व– हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ। बिहीबार सम्पन्न मतदानपछि रातभर संकलन गरिएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्याइएपछि गणना प्रक्रिया सुरु गरिएको हो। राति करिब ३ बजे बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणनाको आचारसंहिता र प्रक्रियाबारे सहमति जनाएपछि मतपेटिकाको सिल खोलेर मतगणना थालिएको हो। यस निर्वाचन क्षेत्रमा…