Live on
Your Voice, Your Power
बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक जिल्लामा कुनै प्रकारको विवाद नभएको जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । चारवटा निर्वाचन क्षेत्र कायम सर्लाहीमा निर्धारित समयअनुसार बिहीबार बिहान ७ः०० बजेदेखि नै मतदान सुरु भएको थियो । साँझ ५ः०० बजेसम्म यहाँका करिब ६० प्रतिशत…