समाचार « Khabarhub

प्रधानन्यायाधीशको प्रश्न : १४६ भित्र भद्रगोल छ के गर्ने ?

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटन मुद्दामा रिट निवदेन पेस गरेका १४६ 'सांसद' भित्र भद्रगोल रहेको भन्दै यस्तो अवस्थामा के गर्ने भनेर प्रश्न गरेका छन् । आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा उनले सभामुखका कानुन व्यवसायी मेघराज पोखरेललाई यस्तो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीश जबराले भने, 'तपाईंले एकाउन्टेबेली (जवाफदेहीता) को कुरा गर्नु भयो…