समाचार Archives | Page 7438 of 8404 | Khabarhub Khabarhub

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे

सोल- दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । दक्षिण कोरियामा संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको छ । सोमबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरु ४४ जना थपिएका बताइएको हो । योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार…