समाचार Archives | Page 7472 of 8301 | Khabarhub Khabarhub

नेपालमा ‘सलह किरा’को रोकथामबारे अध्ययन गर्न प्राविधिक समिति गठन

काठमाडौं- सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढेसँगै प्राविधिक समिति गठन गरेको छ। यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र…