समाचार « Khabarhub

कास्कीमा एक महिलाको मृत्यु, दर्जनौँ घर परिवार विस्थापित  

पोखरा– दुई दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पहिरोमा परि गण्डकी प्रदेशका अधिकांश जिल्ला प्रभावित भएका छन् । गण्डकी प्रदेशमा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ भने दर्जनौ घर परिवार विस्थापित भएका छन् । खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको छ । परियारको शव घटनास्थलदेखि २५…