Live on
Your Voice, Your Power
दोलखा- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी दोलखामा बुधबारदेखि नेपाली सेना परिचालन गरिएको छ । सरकारले निर्वाचनलाई पूर्णरूपमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य राखेकाले निर्वाचनको एक महिना अगाडिदेखि नै सुरक्षाकर्मीहरू कार्यक्षेत्रमा खटाइएका हुन् । दोलखाको भौगोलिक विकटता र विगतका निर्वाचनमा देखिएका निर्वाचनका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै गृह मन्त्रालयले…