Live on
Your Voice, Your Power
काठमाडौँ– डेनमार्कले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप उपलब्ध गराउने भएको छ । डेनमार्कले कोभिडविरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्न लागेको हो । डेनमार्क सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र पठाउँदै १४ लाख डोज खोप प्रदान गर्ने जानकारी गराएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिए । खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका…