समाचार « Khabarhub

गिट्टी बालुवा निकासीको निर्णय बदर गर्न माग राख्दै वरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा सर्वोच्चमा रिट

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गिट्टी बालुवा निकासी गर्ने सम्बन्धमा सरकारले गरेको निर्णय बदर गर्न माग राख्दै सर्वोच्चमा रिट पेश गरेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले बजेट बक्तव्यको बुँदा नम्बर १९९ उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउ भन्दै रिट निवेदन पेश गरेका हुन् । रिट निबेदन हाल सर्वोच्च अदलतमा दर्ता प्रक्रियामा रहेको छ । त्यसैगरी चुरे…