समाचार Archives | Page 7526 of 8637 | Khabarhub Khabarhub

कोरोना कहर : काठमाडौं-१० मा कडाइ, चिया तथा फुटपाथ पसल सञ्चालनमा समेत रोक

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर १० क्षेत्रमा थप कडाइ गरिएको छ । वडा नम्बर १० ले एक सूचना जारी गर्दै सबै फुटपाथ पसल  तथा चिया पसल लगायत बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै मठमन्दिरमा नित्य पूजाबाहेकका पूजापाठ गर्न, चियापसल, पानपसल, मदिरा भट्टी, जिम हल, पार्टी प्यालेस, सैलुन, ब्युटी पार्लर…