समाचार Archives | Page 7549 of 8641 | Khabarhub Khabarhub

थापाथलीस्थित प्रसूति अस्पतालमा पनि पीसीआर परीक्षण हुने

काठमाडौं- काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षण सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएसँगै एकसाता भित्र अस्तपालमा कोभिड १९ परीक्षण सुरु हुने भएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उद्घाटन गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको…