समाचार Archives | Page 7555 of 8344 | Khabarhub Khabarhub

कोरोनाका बिरामीको सेवा गर्दा गर्दै संक्रमित भइन् नर्स

काठमाडौँ– कोरोना संक्रमित बिरामी राखिएको आइसोलेसन वार्डमा एकसाताको ड्युटी सकेर नारायणी अस्पतालकी एक जना नर्स वैशाख ३१ गते परिवारका साथ घरमै थिइन् । साँझ ८ बजिसकेको थियो, उनी खाना खाने तयारी गर्दै थिइन् । उनको फोनमा घन्टी बज्यो, अस्पतालका प्रमुखको फोन थियो त्यो । उनले फोन उठाइन् । ‘तिमी कहाँ छौ ? आइसोलेसनमा बस ।’…