समाचार « Khabarhub

विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडौँ– कोरोना कहरले विवेकशील साझाको महाधिवेशन स्थगित भएको छ । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको हो । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो। तर मुलुकमा कोरोना भाइरस…