समाचार « Khabarhub

प्रदेश १, वाग्मती र गण्डकीमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ- आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा वर्षा भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा  गण्डकी प्रदेश, प्रदेश नं १ का केही स्थानहरुमा साथै वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको उल्लेख छ…