Live on
Your Voice, Your Power
काठमाडौं–स्पेनमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १७३ जनामा नयाँ संक्रमण देखिएको छ । शुक्रबार बिहानको तथ्यांक अनुसार २४ घण्टामा २१३ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ । संक्रमित १…