समाचार Archives | Page 7636 of 8393 | Khabarhub Khabarhub

कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुबै जना मुम्बईबाट लुक्दै नेपाल आएको खुलासा

बुटवल- आज कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर नेपाल आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि मुम्वईबाट आएका थिए…