समाचार « Khabarhub

दमकमा भेटियो शंकास्पद बस्तु

झापा- पूर्वपश्चिम राजमार्गको दमक- ९ स्थित चियादोकान नजिकको भित्री सडकमा आज विहान शंकास्पद बस्तु फेला परेको छ । एउटा टिनको बट्टामा तार बाँधेर सडकमा फालिएको अवस्थामा सो शंकास्पद बस्तु भेटिएपछि सेनाको सहयोगमा उक्त बस्तुलाई निस्क्रिय पारिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले वताए । उनका अनुसार त्यस शंकास्पद बस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको…