समाचार Archives | Page 7701 of 8330 | Khabarhub Khabarhub

कोरोना संक्रमणबारे भाइरल अडियोको अनुसन्धान गर्दै प्रहरी

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बनेको कोरोना संक्रमणबारेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । उपचाररत ६ जनामा कोरोनाको संक्रमण फैलिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान थालेको महानगरीय प्रहरी पसिरका काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए । अहिलेसम्म कोरोनाको कुनै बिरामी कुनै पनि अस्पतालमा नभएको अस्पताल प्रशासनहरुले बताएको जनाउँदै प्रहरीले अडियोका विषयमा अनुसन्धान गरिरहेको…