Live on
Your Voice, Your Power
काठकाडौं- प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् । मंगलबार चार वटा नामका लागि मतदान भए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्न सकेन । सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत परे पनि दुई तिहाईका लागि १२…