Live on
Your Voice, Your Power
काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेर अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्जका लागि तयार भएपनि उनको निजी निबासमा आवश्यक तयारी नपुगेका कारण अस्पतालमै राखिएको जनाइएको छ । उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएका बताएका छन् । तर, उनको निजी निबासमा आवश्यक तयारी नपुगेको र अहिलेकै अवस्थामा संक्रमण हुने खतरा रहेकाले…