समाचार « Khabarhub

सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ– सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति पत्रमा औपचारिक हस्ताक्षर भएको छ । सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका प्रमुख प्रकाण्डले हस्ताक्षर गर्दै सहमति पत्र आदानप्रदान गरेका छन् । सहमतिका बुँदा १ दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता…