Live on
Your Voice, Your Power
काठमाडौं - कोरोनाभाइरसको प्रकोप चीनबाहिर सबैभन्दा बढि इटालीमा देखिएको छ । इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेपछि सबै बिद्यालयहरु १० दिनका लागि बन्द गरिएको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप २८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो । संक्रमित हुने मानिसको संख्या ३ हजार…