समाचार « Khabarhub

काठमाडौँका घरहरुमा दिउँसो चोरी गर्ने ‘कुखुरे समूह’का पाँच पक्राउ

काठमाडौँ– प्रहरीले चोरीमा संलग्न एक समूहका पाँच जनालाई पक्राउ गरेको छ। चोरीमा संलग्न कुखुरे भनि चिनिने राजेश लामिछाने समूहका पाँच जनालाई पक्राउ गरेको हो । बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका…