समाचार Archives | Page 7729 of 8313 | Khabarhub Khabarhub

भारतका प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल शल्यक्रियाको शुभकामना दिएका छन् । प्रधानमन्त्री माेदीले सन्देश पठाउँदै मिर्गौला सफल प्रत्यारोपणको कामना गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । माेदीको सन्देश नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए । यसैबीच मोदीले  एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई सफल…