समाचार Archives | Page 7733 of 8311 | Khabarhub Khabarhub

लुटको स्वर्ग जारी रहँदैन भनेर राजनीतिक स्थायित्व नचाहनेहरु छन् : उपप्रधानमन्त्री पोखरेल

विराटनगर– नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीय प्रणालीमा सबै विषयमा पार्टीको निर्देशन मान्ने कुरा सम्भव नहुने उल्लेख गरेका छन् । प्रेस सङ्गठन प्रदेश नं १ ले शनिवार आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधान मन्त्री पोखरेलले पार्टीको निर्देशन मान्ने भनेको पार्टीका नीतिहरु मान्ने र पार्टीको घोषणापत्रलाई कार्यान्वयन गर्ने भएको…