समाचार « Khabarhub

यस्तो बन्दैछ बन्दीपुर ग्रेटवाल (तस्वीरसहित)

तनहुँ- तनहुँको पर्यटकीय महत्व बोकेको सुन्दर गाउँपालिका बन्दीपुरमा चार किलोमिटर लामो बन्दीपुर ग्रेटवाल बन्ने भएको छ । बन्दीपुर ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणको काम जारी राखिएको छ । यो आधुनिक पदमार्ग बन्दीपुर बजारबाट शुरु भई थानीमाई, समिभञ्ज्याङ् हुँदै मुकुन्देश्वरी गढी जोडिनेछ । झण्डै ११ करोड लागतमा निर्माण गर्न लागि महत्वाकांक्षी योजनाको प्रारम्भिक डीपीआर निर्माण…