समाचार Archives | Page 7774 of 8296 | Khabarhub Khabarhub

खोप्रा लेक घुम्न गएका ४ पदयात्री हराए

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर चार जना पदयात्री हराएका छन् । खोप्रा लेकदेखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार बिहानदेखि हराएका उनीहरु शुक्रबार साँझसम्म भेटिएका छैनन् । अंकित शाहसहित एक जना पोखरा र तीन जना काठमाडौका पैदलयात्रीहरु बाटो बिराएर जंगलमा अलपत्र परेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।…