Live on
Your Voice, Your Power
काठमाडौँ- ‘लकडाउनले मिति नै बिर्सिएँ सर ! त्यसैले बिलमा नलेखेको,’ काठमाडौँ महानगरपालिका वडा २६ गोङ्गवु टाउन प्लानिङ्मा खाद्य व्यापार गर्ने कृष्णमान श्रेष्ठले सामान बेचेको बिलमा मिति उल्लेख नगर्नुको कारण यसरी बताए । उनले खरिद बिलमा केरमेट गरेका थिए । यसको सोझो कारण बताउँदै उनले थपे बिल अंग्रेजीमा पठाउँछन् । आफूलाई अंग्रेजी आउँदैन । त्यही भएर…