Live on
Your Voice, Your Power
काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि कृष्णगोपाल श्रेष्ठ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजित बजेट प्राथमिकताको आधारमा बजेट बाँडफाँड गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठको अध्यक्षतामा सोमबार बसको कार्यक्रम कार्यान्वय निर्देशक समितिको बैठकमा उनले तत्काल कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । शिक्षा क्षेत्रमा सुधार देखिनेगरी काम गर्न पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्…