समाचार « Khabarhub

भागरथी हत्यामा संलग्न किशोरलाई बाल सुधारगृह पठाइयो

काठमाडौँ– बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार थुनछेक बहसपछि अदालतले डोटीस्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको हो । गत माघ…