समाचार « Khabarhub

भारतमा २४ घण्टामा २७ हजार ५१२ जनामा संक्रमण, १५७ जनाको मृत्यु

काठमाडौँ-  भारतमा १ करोड १३ लाख ३३ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १३ लाख ३३ हजार ४९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५७ जनाको मृत्यु भएको छ । योसँगै…