समाचार Archives | Page 7830 of 8133 | Khabarhub Khabarhub

भन्सार छलेर ल्याइएको ४० बोरा तयारी कपडा बरामद

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठबाट शनिबार प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान करिब १० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान…