Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले असोज १० गते अर्थात् आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकले यसअघि नै सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको थियो । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेछन् । एक…