समाचार « Khabarhub

कोरोना अस्पताल बनाउन सहयोग

बाँके- नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना विशेष अस्पताल निर्माणका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले रु. ५ लाख ५१ हजार सहयोग गरेको छ । निजी क्षेत्रका उद्योगी व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व बहन गर्दै आर्थिक सहयोग गरेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । संघका अध्यक्ष मन्सुरीले कोरोना विशेष अस्पताल निर्माण…