Live on
Your Voice, Your Power
काठमाडौं- कुवेतविरुद्धको जारी खेलमा कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । उनले कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रमममा अर्धशतक पुरा गरेका हुन् । अर्धशतक पुरा गर्ने क्रममा पारसले ३२ बल खेल्दै ९ चौकाको मद्दतमा अर्धशतक पुरा गरेका हुन् । अहिले उनलाई क्रिजमा शरद भेषावकरले साथ दिइरहेका छन् । यतिबेला नेपालले १३ ओभरका एक…