समाचार « Khabarhub

तीन महिनामा १९ चिनियाँसहित ४० जना नागरिकलाई देश निकाला

काठमाडौँ– नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पछिल्लो तीन महिनामा १९ चिनियाँसहित ४० जना विदेशीलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार मानव बेचबिखन र संगठित अपराध, लागूऔषध, ओभरस्टे, खोटाचलन /अन्य कसुरमा उनीहरुलाई नेपालबाट निष्कासन गरिएको हो । विभागका अनुसार कात्तिकदेखि पुससम्ममा १३ जनालाई ओभरस्टे, ३ जनालाई मानव बेचबिखन र संगठित अपराध तथा ३ जनालाई…