Live on
Your Voice, Your Power
काठमाडौं– अस्पतालका कर्मचारीलाई राख्न आफ्नो टोलमा क्वारेन्टिन बनाएको भन्दै मध्यबानेश्वरका बासिन्दाले विरोध गरेका छन् । निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालका कर्मचारीलाई राख्न मध्य बानेश्वरमा रहेको लडबुद्ध ब्वाइज होस्टेललाई क्वारेन्टिन बनाइएको थियो । स्थानीयबासीले आफ्नो टोलमा स्वास्थ्यकर्मी बस्ने क्वारेन्टिन बनाएको भन्दै शनिबार बिहान घर नै घेराउ गरेका थिए । अस्पतालका स्वास्थ्यकर्मीका लागि मध्यबानेश्वरमा क्वारेन्टिन बनाइएको र…