समाचार « Khabarhub

 उद्धार उडान रोकिएपछि खाडी मुलुकका नेपाली दूतावासले मागे माफी

दोहा -  कतार, कुवेत र साउदीबाट हुने भनिएको उद्धार उडान स्थागित भएपछि यसबाट पर्न गएको असुविधालाई लिएर दूतावसले माफी मागेका छन् । त्यहाँस्थित नेपाली दूतावासहरुले बिज्ञप्ति जारी गर्दै हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ उडान नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७.५.१ को पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँदै माफी मागेका हुन्…