समाचार « Khabarhub

कुवेतले ३ लाख ६० हजार आप्रबासी कामदार कटौती गर्ने, धेरै नेपालीको रोजगारी गुम्ने खतरा

दोहा : कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ । यस समितिलाई सामाजिक मामिला मन्त्री र आर्थिक मामिला राज्यमन्त्री मरियम अल-अकीलले प्रतिनिधित्व गरेका थिए भने समितिले यस हप्ताको अन्त्यसम्ममा प्रतिवेदन पेश गर्ने जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा कुवेत सरकारले करिव ३ लाख…