समाचार « Khabarhub

पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु

काठमाडौं – पाटन अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले उनको मृत्यु भएको बताए । डाक्टरका अनुसार ती पुरुषमा मधुमेह र रक्तचापको समस्या थियो । ती पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा…