समाचार Archives | Page 7996 of 8269 | Khabarhub Khabarhub

इंग्ल्याण्डको तेस्रो जित, कप्तान ह्यारी केनले गरे ह्याट्रिक

एजेन्सी- सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा इंग्ल्याण्डले तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ४–० गोल अन्तरले हराउँदै तेस्रो जित निकालेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे । घरेलु मैदान वेम्बली स्टेडियममा पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले…