समाचार « Khabarhub

नेकपाको आधिकारिकता दाबी गर्न दाहाल-नेपाल निर्वाचन आयोगमा

काठमाडौँ- पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल निर्वाचन आयोगमा पुगेका छन् । पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न नेकपाको अध्यक्ष दाहाल र नेपाल आयोगको कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेको नेता शिव कुमार मण्डलले जानकारी दिए । उनीहरूका साथमा नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल,…