समाचार « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस लगायतका दलसँग ‘साझा संघर्ष’को सहमति जुट्दै : प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा पुनर्स्थापनाको लागि साझा संघर्ष गर्न नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दलसँग सहमति जुट्न लागेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै दाहालले प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दामा कांग्रेस र जसपालगायतका दलहरुसँग सहमति बन्न थालेको दाबी गरेका हुन् । कांग्रेस र जसपामा चुनाव…