समाचार « Khabarhub

आज २ थपिएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित ३५८ पुगे

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै उपत्यकामा संक्रमितको कुल संख्या ३५८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म काठमाडौं जिल्लामा सबैभन्दा बढी २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार ललितपुर…